Nepali TBS Bible is a Books&Reference application developed by NBCI NEPAL, but with the best Android emulator-LDPlayer, you can download and play Nepali TBS Bible on your computer.
Running Nepali TBS Bible on your computer allows you to browse clearly on a large screen, and controlling the application with a mouse and keyboard is much faster than using touchscreen, all while never having to worry about device battery issues.
With multi-instance and synchronization features, you can even run multiple applications and accounts on your PC.
And file sharing makes sharing images, videos, and files incredibly easy.
Download Nepali TBS Bible and run it on your PC. Enjoy the large screen and high-definition quality on your PC!
१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्गको संयुक्त पहलमा Android App निर्माण गरिएको हो।२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स्टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभाइसहरूमा पनि अध्ययन गर्न सहज भएको छ। बाइबल अध्ययन र उत्खनन्को लागि यो App यहाँहरूको लागि अत्यन्त उपयोगी हुनेछ भन्ने कुरामा हामी आशावादी छौं।
३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Android App संस्करणलाई अत्याधिक रूचाइ उत्साहजनक प्रतिकृया दिनुहुने समस्त आत्मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्करण 2023 यहाँहरूको माझ लिएर आएका छौं।
४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्य सुझाव दिनुहोला।
५. साथै, यस बाइबलको Apple iOS संस्करण उपलब्धताको निम्ति आएका अनुरोधहरूप्रति हामी निरन्तर प्रार्थनामा रहेका थियौं। परमेश्वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS संस्करण पनि यहाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गराउँदछौं। धन्यवाद!
